×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लौरो टेकेरै भूकम्पप्रभावित क्षेत्र पुगे राष्ट्रपति पौडेल (फोटो-कथा) 

PRIME CA

लौरो टेकेरै भूकम्पप्रभावित क्षेत्र पुगे राष्ट्रपति पौडेल (फोटो-कथा) 

अर्थ सरोकार

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार

काठमाडौँ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुगेका छन् । शुक्रबार राती गएको विनाशकारी भूकम्पको प्रभाव र पीडितहरुको अवस्थाका बारेमा बुझ्न राष्ट्रपति पौडेल जाजरकोट पुगेका हुन् । 

नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटको भेरी नगरपालिका–३ माथिल्लो थाप्लेमा पुगेका राष्ट्रपति पौडेलले भूकम्पबाट क्षति पुगेका संरचनाको अवलोकन गरेका छन् । 

उनी जाजरकोटमा लौरो टेकेरै नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसहित पुगेका हुन् । भूकम्पबाट क्षति भएका संरचनाहरुको अवलोकन गर्दै राष्ट्रपति पौडेलले राहत र पुनर्स्थापनाको आश्वासनसमेत दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: