काठमाडौँ । धौलागिरि संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ ।
धौलागिरि हिमाल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुसमेत अवलोकन गर्न आउने गर्छन् । खुलेको मौसममा म्याग्दीको दर्बाङ् बजारबाट देखिएको धौलागिरि हिमालको दृश्य निकै मनमोहक छ । बाँकि फोटो फिचरमा हेर्नुहोस् :




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्