×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बल्खुमा दुर्गा प्रसाईं पक्षको प्रदर्शन… (फोटो-कथा)

PRIME CA

बल्खुमा दुर्गा प्रसाईं पक्षको प्रदर्शन… (फोटो-कथा)

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समुहले प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाईं नेतृत्वको समुहले प्रदर्शन गरेको हो ।

विभिन्न ठाउँबाट प्रसाईंकै नेतृत्वमा थुप्रै मानिसहरु बल्खुमा आएका छन् । उनीहरुले नेपालको झण्डा बोकेर प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनका कारण सवारीसाधन पनि अस्तव्यस्थ भएको छ ।

यता, तिनकुनेमा पनि युवा संघले प्रदर्शन गरिरहेको छ । दुई भिन्न समूहले आयोजना गरेको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन प्रहरीले कडा सुरक्षा प्रबन्ध गरेको छ ।  बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: