×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फूलैफूलको मौसम तिमीलाई… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार

PRIME CA

फूलैफूलको मौसम तिमीलाई… (फोटो-कथा)

काठमाडौँ । फूलैफूलको पर्व तिहार आउन अब दुई साता मात्रै बाँकी छ । दशैँ सकिएपछि घरआँगनमा फूलेका मखमली र सयपत्री फूलले बडो उमंगका साथ तिहारलाई पर्खिरहेका छन् ।

तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजूभाई पूजा गर्न होस्, सयपत्री र मखमली फूल साह्रै प्रिय मानिन्छन् । अझ गाउँघरतिर त झनै घरआँगनमा फूलेका फूलको सौन्दर्यता र सुगन्धले नै तिहारको अनुभुती गराउँछन् । यसपाली पनि तिहार पर्खिरहेका सयपत्री र मखमली फूलले घरआँगन र गाउँकै सौन्दर्यता बढाएको छ ।

घर–घरमा सयपत्री फूलेपछि गाउँ–गाउँमा फैलिएको बासनाले फूलैफूलको यो मौसमलाई तिहारले छोपेझैँ अनुभुति हुन्छ । फूलैफूलको मौसम भनिने यो समय साच्चै सुन्दर र सम्झन लायक छ । र हामीले यही फूलैफूलको मौसमलाई थप सुन्दर र सुगन्धित बनाउँदै ढकमक्क फूलेका फूलहरुको सौन्दर्यतालाई तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: