×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहै ! फूलको झिलिमिली… देउसी रे ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आहै ! फूलको झिलिमिली… देउसी रे ! (फोटो-कथा)

Artha Sarokar

२६ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तिहार नजिकिएसँगै बजार सयपत्री लगायतका फूलले झिलीमिली देखिएको छ । पछिल्लो समय विभिन्न ठाउँमा पलास्टिकका फूलमाला प्रतिबन्ध गरिएकाले स्थानीयस्तरमा उत्पादित फूलको व्यापार बढेको हो ।

काठमाडौंका विभिन्न ठाउँमा बिहानैदेखि फूल बेच्नेदेखि फूलका माला किन्नेहरुको भीड बढेको छ । पूजा गर्न तथा तिहारमा घर सजाउन फुलको बढी प्रयोग हुने भएकाले फूलको माग र व्यापार दुबै बढेको छ ।

तिहारमा अत्याधिक प्रयोग गरिने सयपत्री, सुपारी तथा मखमली फूलका माला व्यापारीहरुले प्रतिगोटा १ सय ५० देखि २ सयका दरले बेचिरहेका छन् भने कतिपयले सोही मालालाई ३ सयदेखि ३ सय ५० सम्म पनि बिक्री गरिरहेका छन् । बाँकि तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी