×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमईको डेपुटी सीइओमा पोखरेल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आईएमईको डेपुटी सीइओमा पोखरेल नियुक्त

२० कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आईएमई बैंकको डेपुटी सीइओमा सुमन पोखरेल नियुक्त भएका छन् । उनलाई आइतबारको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। आईएमई ग्रुपका सीइओ रहेका उनी यसअघि बैंकको संचालकसमेत थिए ।
एभरेष्ट बैंकमा काम गरेर बैंकिङ अनुभव लिएका पोखरेल त्यसपछि ग्लोबल आईएमई बैंकमा गएका थिए ।  ग्लोबलमा तीन बर्ष काम गरेपछि सञ्चालक बनेका र पछि संचालक छोडेका  थिए ।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् भने बरिष्ट नायव प्रमुख कार्यकारीमा सुरेन्द्र रेग्मी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: