×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंशिरको पहिलो दिन नै सुनको भाउ २३ सयले बढ्यो, विवाहको तयारी गरिरहेकाहरु महंगीको मारमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंशिरको पहिलो दिन नै सुनको भाउ २३ सयले बढ्यो, विवाहको तयारी गरिरहेकाहरु महंगीको मारमा !

१ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ११३२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३०० रुपैयाँले बढेर ११५५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २३०० रुपैयाँले बढेर प्रतितोला ११४९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ९० रुपैयाँले बढेर प्रतितोला १४५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विवाहको सिजनमै सुनको भाउ बढेपछि विवाहको तयारीमा रहेकाहरु महंगीको मारमा परेका छन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी