×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिसहित प्रिमियमका सबै आईपीओबारे धितोपत्र बोर्डलाई सार्वजनिक लेखा समितिको प्रश्न !

अर्थ सरोकार

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार

PRIME CA

हिमालयन रिसहित प्रिमियमका सबै आईपीओबारे धितोपत्र बोर्डलाई सार्वजनिक लेखा समितिको प्रश्न !

काठमाडौँ । हिमालय रि इन्स्योरेन्सको आईपीओबारे सार्वजनिक लेखा समितिले प्रश्न गरेको छ । समितिले प्रिमियममा आईपीओ जारी गर्न लागेको हिमालयन रिको आईपीओ निष्काशनमा रोक लगाउनु किन नपर्ने भनी प्रश्न गरेको हो ।

प्रिमियममा आईपीओ जारी गर्नका लागि आर्थिक चलखेल भएको उजुरीका आधारमा समितिले बोर्ड र प्राधिकरणलाई पत्र काटेको हो ।

त्यस्तै, समितिले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको स्वीकृति पाएका कम्पनीहरुको सबै कागजात पेश गर्न पनि बोर्डलाई निर्देशन दिएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: