काठमाडौँ । तिहारको समयमा काठमाडौँ उपत्यका झिलिमिली देखिएको छ । ‘उज्यालो पर्व’का रुपमा मनाइने तिहारमा घर, महल, मन्दिर तथा सडकहरुमा सजाइएका झिलिमिली बत्तीका कारण काठमाडौँको सौन्दर्यता थप बढेको छ । अझ रातिको समयमा उपत्यका झनै सुन्दर देखिन्छ ।
अझ् यमपञ्चक अर्थात तिहारको दोस्रो दिन लक्ष्मी पूजाको दिन काठमाडौँ झनै सुन्दर देखिएको थियो । र दियो र झिलिमिली बत्तीहरुले सुन्दर काठमाडौँमा थपेको सौन्दर्यतालाई हामीले तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः