×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैले ब्याज घटाएका बेला बैंकले ब्याज बढाएको भन्दै एनएमबि बैंकलाई ब्याज घटाउन अर्थमन्त्रीको अनुरोध

PRIME CA
GLOBAL IME BANK

सबैले ब्याज घटाएका बेला बैंकले ब्याज बढाएको भन्दै एनएमबि बैंकलाई ब्याज घटाउन अर्थमन्त्रीको अनुरोध

१८ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले एनएमबि बैंकलाई ब्याज घटाउन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।

‘नेपाल बैंकर्स संघका अध्यक्ष यहीँ हुनुहुन्छ । बैंकको ब्याज सबैले घटाउँदा उहाँकै बैंकले बढाएछ । उहाँलाई पनि ब्याज घटाउन म अनुरोध गर्छु ।’ कार्यक्रममा बोल्दै उनले भने ।
उनले अर्थतन्त्र सुधारोन्मुख भएकोसमेत दाबी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: