×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तका समस्याका समाधान खोज्न बनेको समितिको प्रतिवेदन सार्वजनिक, यस्तो छ पूर्णपाठ

अर्थ सरोकार

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार

PRIME CA

लघुवित्तका समस्याका समाधान खोज्न बनेको समितिको प्रतिवेदन सार्वजनिक, यस्तो छ पूर्णपाठ

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूका वर्तमान समस्या र तीनका समाधानका उपायहरू खोजी गर्दै सो विषयमा अध्ययन गर्न नियामक नेपाल राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले राष्ट्र बैंकमा केहि समय अघि बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । नियामक राष्ट्र बैंकले ७ सदसीय समिति गठनगरी सुझाव पेश गर्न भनेको थियो । आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको सो समितिले विभिन्न सुझावहरु दिएको छ ।

अव सो सुझावका अनुसार नेपाल राष्ट्र बैंकले आवश्यक नीति तथा सर्कुलर जारी गर्नेछ । सो जारी भएको सर्कुलर वा नीतिपछि लघुवित्तका विभिन्न समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

सो प्रतिवेदनको पूर्ण पाठ हेर्नुहोस्

final-2080_7_15_final_Edited
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: