काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सार्वजनिक लेखा समितिले हिमालयन रिसहितका प्रिमियममा जारी आईपीओबारे बोर्ड र बीमा समितिलाई काटेको भनिएको पत्रबारे आफुलाई थाहा नभएको बताएका छन् ।
‘आईपीओ नै रोकिएको हो वा स्पष्टिकरणमात्र सोधिएको हो ?’ भन्ने जिज्ञासामा हमालले आफुलाई सो पत्रबारे थाहा नभएको बताएका हुन् ।
‘मैले पनि पत्रबारे मिडियामा पढेँ । यसबारे मलाई कुनै पनि जानकारी छैन ।’, हमालले भने ।
सार्वजनिक लेखा समितिले बोर्डलाई पत्र लेखेर प्रिमियममा आइपीओबारे प्रश्न गरेको छ । बोर्डकै अर्का एक उच्च अधिकारीले सो पत्रबारे आफुले थाहा पाएको तर पत्र बोर्डले नबुझीसकेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्