काठमाडौँ । दुर्गा प्रसाईं र युवा संघले मंशिर ७ गते गर्ने शक्ति प्रदर्शनका कारण काठमाडौँका स्कुल कलेजहरु बिदा हुने भएका छन् । विभिन्न कलेजहरुले ‘विशेष कारण’ले भन्दै स्कुल, कलेज बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
विद्यालय तथा कलेजहरु विदा हुँदा लाखौँ विद्यार्थीहरुको पढाई प्रभावित भएको छ ।

यता ट्राफिक प्रहरीले समेत सूचना नै निकालेर अत्यावश्यक भएको खण्डमा बाहेक बाहिर ननिस्किन भनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्