×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाँट पल्टिनबाट जोगिएको श्रीलंकालाई सडक विकासका लागि एडीबीले ६ करोड अमेरिकी डलर ऋण दिने

अर्थ सरोकार

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार

PRIME CA

टाँट पल्टिनबाट जोगिएको श्रीलंकालाई सडक विकासका लागि एडीबीले ६ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौँ । श्रीलंकाले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर ऋण लिने भएको छ । ऋणका लागि श्रीलंकाले एडीबीसँग सम्झौतामा हस्ताक्षर समेत गरिसकेको छ ।

सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५ लाख डलर सरकारले व्यहोर्ने सहमति भएको विभागले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: