काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीहरुलाई ‘महिनावारी विदा’ दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश निजामती सेवा ऐन जारी गर्दै महिला कर्मचारीहरुलाई महिनावारी (पिरियड्स) विदा दिने भएको हो ।
रजस्वला भएका बेला महिलाहरुमा विभिन्न शारिरि समस्या आउने भएकाले आराम चाहिने भन्दै प्रदेश सरकारले ‘महिनावारी बिदा’ दिने भएको हो ।
हाल प्रदेश सरकारले निजामती कर्मचारीहरुलाई भैपरी आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा तथा असाधारण बिदा दिने व्यवस्था गरेको थियो । तर, अब भने महिला कर्मचारीहले महिनावारी (पिरियड्स) बिदा पनि पाउने भएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्