×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकका ब्रान्च मेनेजरलाई अदालतले तोक्यो ६ बर्ष १ महिना जेल सजाय !

PRIME CA

नेपाल बैंकका ब्रान्च मेनेजरलाई अदालतले तोक्यो ६ बर्ष १ महिना जेल सजाय !

११ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बैंकको घोटाला प्रकरणमा दोषी प्रमाणित भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई ६ बर्ष १ महिनाको सजाय तोकिएको छ  सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवानासहित ६ वर्ष १ महिना कैद सजाय तोकिएको हो ।
अख्तियारले उनीविरुद्ध ०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो । केहि समयअघि मुद्धाको फैसला भए पनि सजाय तोकिन बाँकी थियो ।
घटना विवरण तलको भिडियोमा हेर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: