×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डकै प्रतिवेदन भन्छ- ‘नेप्सेको सिष्टम रिस्कमा छ’, ‘हाथवेमा ३०% सेयर हुनेको हातमा वाईकोको चाबी छ’

धितोपत्र बोर्डकै प्रतिवेदन भन्छ- ‘नेप्सेको सिष्टम रिस्कमा छ’, ‘हाथवेमा ३०% सेयर हुनेको हातमा वाईकोको चाबी छ’

१३ पुष २०८०, शुक्रबार

पूरा समाचार पढ्न लाग्ने शुल्क : ११५ रुपैयाँ

PREMIUM RS. 115

प्रतिवेदनमा नेप्सेको सिष्टममाथि प्रश्न मात्र उठाइएको छैन, बरु वाईको नामक कम्पनीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । वाईकोमा सेयर भएका व्यक्तिको सूचीकृत कम्पनीमा पनि महत्वपूर्ण लगानी भएकाले त्यस्ता व्यक्तिको सिधै पहुँच वाईकोको सिष्टममा हुने जोखिम प्रतिवेदनमा औंल्याईएको छ ।

प्रतिवेदनमा वाईको नामक कम्पनीका कर्मचारीले नेप्सेको प्रणालीमा गर्ने कुनै पनि खालको परिवर्तन थाहा हुने अवस्था नरहेको उल्लेख गरिएको छ ।

अर्थ सरोकारमा प्रकाशित 'प्रिमियम स्टोरी' बाहेक सबै समाचार सामाग्री नि:शुल्क पढ्न पाइन्छ । तर, प्रिमियम स्टोरी पढ्न भने स्टोरीमा पढ्न उल्लेखित रकम तिर्नुपर्छ । स्टोरी लिंकमा उल्ल्खित रकम सोहि एउटा समाचार पढ्नका लागि मात्र हो । सुरुमा प्रिमियम युजरका रुपमा सदस्य बनी उल्लेखित रकम तिरेर आफुले रोजेको समाचार पढ्न सक्नुहुनेछ । सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

अर्थ सरोकार प्रिमियम स्टोरी