काठमाडौँ । एन आईसी एशिया बैंकले पुन: ब्याजदर घटाएको छ । यसअघि मंशिरमा २४ महिनादेखि १८० महिनाको व्यक्तिगत मुद्दती निक्षेपमा ८.९६८ दिने गरेको बैंकले अव पुष महिनादेखि लागु हुनेगरी यस्तो निक्षेपमा ८.६७९ प्रतिशत ब्याज दिने भएको हो ।
एनआईसी एशियासँगै अन्य बैंकले पनि ब्याज घटाउने तयारी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्