काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो कार्यकालको पहिलो वर्षमा अपेक्षा अनुसार पुँजी बजार सुधार नहुँदा चिन्तित भएको बताएका छन् । सरकार गठनको एक वर्ष पुरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
पूँजी बजार र बीमा क्षेमा मात्रात्मक सुधार भए पनि अपेक्षा अनुसार सुधार नहुँदा चिन्तित भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आवश्इक सुधारका लागि गृहकार्य गरिरहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्