×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुस्ताङसहितका जिल्लामा वर्षकै पहिलो हिमपात…(फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुस्ताङसहितका जिल्लामा वर्षकै पहिलो हिमपात…(फोटो-कथा)

Artha Sarokar

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार देशको विभिन्न स्थानमा हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला, जुम्ला, मनाङ र मुस्ताङमा हिमपात भएको हो  ।

एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण आवतजावतमा समेत कठिनाई भएको छ भने  हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेतबीच बाटोमै रोकिएका छन् ।

यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेका छन् । बाँकि तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी