काठमाडौँ । तारा एयरको जहाजको इमर्जेन्सी (आपतकालीन) झ्यालको सिसा खसेको छ । आइतबार काठमाडौँदेखि सोलुखुम्बुको लुक्ला डेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खसेको हो ।
विमान उडेर अवतरण गरिसक्दा पनि आपतकालीन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
विमानको इमर्जेन्सी झ्यालको सिसा बाटोमै कतै खसिएको आशंका गरिएको छ । झ्यालको सिसा खसे पनि जहाज अवतरण गर्नुपूर्व पाइलटले पनि सो विषयमा थाहा नपाएको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्