काठमाडौँ । डिजिटल वालेट कम्पनी इसेवामा आएको प्राविधिक समस्याका कारण इसेवाका सबै सेवा अवरुद्ध भएका छन् । आइतबार बिहानैदेखि इसेवामा समस्या देखिएको हो ।
प्राविधिक समस्याका कारण सबै सेवाहरु अवरुद्ध भएपछि हाल इसेवाका ग्राहकहरु समस्यामा परेका छन् । यति मात्र होइन, इसेवामा देखिएको प्राविधिक समस्याका कारण इसेवा प्रयोगकर्ताहरुको रकम र विवरण दुवै जोखिममा पर्न सक्ने जानकारहरु बताउँछन् ।
हाल इसेवामा देखिएको समस्यामा समाधान गर्न कम्पनीको प्राविधिक टोलीले प्रयास गरिरहेको इसेवाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्