×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियाकै सबैभन्दा धनी व्यक्ति बने भारतका गौतम अडानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एशियाकै सबैभन्दा धनी व्यक्ति बने भारतका गौतम अडानी

Artha Sarokar

२० पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतका गौतम अडानी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । यसअघि भारत र एशियाकै सबैभन्दा धनी व्यक्ति रहेका मुकेश अम्बानीलाई पछि पार्दै शुक्रबार अडानी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

ब्लुमबर्ग बिलिनियर्सका अनुसार कुल नेटवर्थ ९७ अर्ब ६० करोड डलर पुगेसँगै अडानी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

अडानी हाल सर्वाधिक धनी व्यक्तिको सूचीमा १२औँ स्थानमा पुगेका छन् । उनी बिहीबार उक्त सूचीको १४औँ स्थानमा थिए । योसँगै यसअघि भारत र एशियाकै सर्वाधिक धनी व्यक्ति रहेका मुकेश अम्बानी ९७ अर्ब डलरसहित १३औँ स्थानमा छन् ।

यसअघि अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गको प्रतिवेदनका कारण ३ खर्ब ५२ अर्ब भारु बराबरको पूँजी गुमाएको अडानी ग्रुपको सेयरमा पछिल्लो समय व्यपाक वृद्धि देखिएपछि अडानी सर्वाधिक धनी व्यक्तिको सूचीमा माथि उक्लिएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी