काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । हालै प्रिमियममा आईपीओ जारी गरेको कम्पनीको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै हिमालयन रिको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकिएको छ ।
नेप्सेमा सूचीकृत भएको हिमालयन रिको सेयर पुष २३ गते (सोमबार)देखि दोस्रो बजारमा कारोबार हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्