×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उडान ढिलो भएपछि इन्डिगो एयरका पाइलटलाई यात्रुले कुटे !

PRIME CA

उडान ढिलो भएपछि इन्डिगो एयरका पाइलटलाई यात्रुले कुटे !

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उडान ढिलो भएपछि इन्डिगो एयरलाइन्सका पाइलटलाई यात्रुले कुटपिट गरेका छन् । भारतको दिल्लीमा बाक्लो कुहिरो र हुस्सुका कारण उडान ढिलो भएपछि विमानका पाइलटमाथि यात्रुले कुटपिट गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उडान ढिलो भएको जानकारी दिँदै गर्दा विमानमा सवार एकजना यात्रुले पाइलटमाथि कुटपिट गरेका हुन् ।

पाइलटमाथि कुटपिट गर्ने यात्रुविरुद्ध इन्डिगो एयरलाइन्सले उजुरी दिएको छ । हाल पाइलटलाई यात्रुले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: