काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयर बजारमा करेक्सन देखिएको छ । आइतबारदेखि निरन्तर बढिरहेको बजारमा बुधबार करेक्सन देखिएको हो । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा पुगेको छ ।
बुधबार नेप्सेमा कुल ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार हिमालन रिइन्स्योरेन्स लिमिटेडको भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्