×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २७.९० अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुधबार २७.९० अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० बिन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा ३०६ कम्पनीको १ करोड ५ लाख ४ सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४ सय १६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा दिव्यश्वरी हाइड्रोपावरले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा एनआरएन इन्फ्रास्ट्रकचर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४ सय १६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर, हाथवे इन्भेस्टमेन्ट र माउनटेन इनर्जी नेपालमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै बुधबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतभन्दा धेरैले बढेको हो । लक्ष्मी लघुवित्तमा यस्तो गिरावट आउँदा प्रभु स्मार्ट फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र गरिमा डेबेञ्चर २०८५ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी