काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा पुगेको छ ।
बिहीबार नेप्सेमा ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ४५ लाख १५ हजार ६ सय ४५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्