काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ ।
बुधबार नेप्सेमा ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्