काठमाडौँ । अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा कडाई गरेको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने विदेशी विद्यार्थीको संख्या अत्याधिक हुँदा भौतिक पूर्वाधार अभावको कारण देखाउँदै अष्ट्रेलियाले विद्यार्थी भिसामा कडाई गरेको हो ।
अष्ट्रेलियाली सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो । जसमा आर्थिक वर्ष २०२२/०२३ मा ८६ प्रतिशत र २०२१/०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो ।
यो सन् २००५/२००६ पछिकै कम स्वीकृत भएको हो । यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो । सन् २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्