×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलिया जान कडाई, विद्यार्थी भिसा स्वीकृति ६०% ले घट्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अष्ट्रेलिया जान कडाई, विद्यार्थी भिसा स्वीकृति ६०% ले घट्यो

Artha Sarokar

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा कडाई गरेको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने विदेशी विद्यार्थीको संख्या अत्याधिक हुँदा भौतिक पूर्वाधार अभावको कारण देखाउँदै अष्ट्रेलियाले विद्यार्थी भिसामा कडाई गरेको हो ।

अष्ट्रेलियाली सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो । जसमा आर्थिक वर्ष २०२२/०२३ मा ८६ प्रतिशत र २०२१/०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो ।

यो सन् २००५/२००६ पछिकै कम स्वीकृत भएको हो । यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो । सन् २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी