×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

Artha Sarokar

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । भट्ट इञ्जिनियरसमेत हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी