काठमाडौँ । बुद्ध एयरले प्रणय दिवसको अवसरमा अफर सार्वजनिक गरेको छ । बुद्ध एयरले फेब्रुअरी १४ (भ्यालेन्टाइन डे) लाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको हो ।
बुद्ध एयरको सो अफर अन्तर्गत भ्यालेन्टाइन डेमा नागरिकले १३ हजार ९ सय ९९ रुपैयाँ टिकट खरिदमा अर्को टिकट फ्रि पाउनेछन् ।
बुद्ध एयरका अनुसार सो योजनामा सहभागी हुने यात्रुहरुले बुद्ध एयरका तर्फबाट विभिन्न उहारहरु पनि पाउनेछन् । सो योजनामा सहभागी हुनका लागि यात्रुहरुले बुद्ध एयरको जुनसुकै सेल्स काउन्टरबाट टिकट खरिद गर्न सक्ने बुद्ध एयरले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्