×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरीमा हिउँ पर्यो

PRIME CA
GLOBAL IME BANK

चन्द्रागिरीमा हिउँ पर्यो

१८ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । चन्द्रागिरीमा यो बर्षको पहिलो हिमपात भएको हो ।

हिउँ परेसँगै केहि मानिसहरु हिउँ खेल्न नै चन्द्रागिरी पुगेका छन् ।
चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र रमाइलो देखिएको छ। काठमाडौँमा हल्का बर्ष भएर चिसो बढेको समेत छ ।
#READS
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: