Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरीमा हिउँ पर्यो

अर्थ सरोकार

काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । चन्द्रागिरीमा यो बर्षको पहिलो हिमपात भएको हो ।

हिउँ परेसँगै केहि मानिसहरु हिउँ खेल्न नै चन्द्रागिरी पुगेका छन् ।
चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र रमाइलो देखिएको छ। काठमाडौँमा हल्का बर्ष भएर चिसो बढेको समेत छ ।
#READS
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK