×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी सम्मेलनमा अडानी, अम्बानी र एलन मस्कलाई निम्तो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लगानी सम्मेलनमा अडानी, अम्बानी र एलन मस्कलाई निम्तो !

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले बैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनका लागि विश्वका धनाढ्य व्यक्तिहरुलाई निम्तो गरेको छ ।

अर्थ मन्त्रालयले टेस्लाका सीईओ एलन मस्क, भारतीय अर्बपछि मुकेश अम्बानी, अडानी ग्रुपका अध्यक्ष गौतम अडानी र अलिबाबाका संस्थापक ज्याक मालाई लगानी सम्मेलनमा सहभागी हुन निम्तो पठाएको हो ।

नेपालमा विदेशी लगानी भित्र्याउने र नेपालको व्यवासयप्रति वैदेशिक चासो वृद्धि गर्ने उद्धेश्यले विश्वका धनाढ्य व्यक्तिहरुलाई लगानी सम्मेलनका लागि निम्तो पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी