×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंक पनि मिटरब्याजी हो’ : ओली (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार

PRIME CA

‘बैंक पनि मिटरब्याजी हो’ : ओली (भिडियो)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैंक मिटरब्याजी भएको बताएका छन् । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

‘तीन महिनामा सावाँमा गाभ्ने, त्यहि त हो मिटरब्याजी भनेको’ कार्यक्रममा ओलीले भने- ‘ब्याजलाई पनि सावाँलाई गाभ्ने बैंक पनि त मिटरब्याजी नै हो नि । अरुले नकमाउने, बैंकले मात्र कमाउने भयो ।’

(भिडियो )

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: