काठमाडौँ । साउदी अरबमा रक्सी बनाएर बेच्ने सयौँ नेपाली पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी गएर अवैध रुपमा नेपाली रक्सी बनाएर बिक्री वितरण गरेको अरोपमा साउदी प्रहरीले चार सय नेपालीलाई पक्राउ गरेको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका सबै नेपालीहरु रोजगारीको शिलशिलामा साउदी पुगेको थिए । त्यहाँ उनीहरुले नेपालीहरुले प्रयोग गर्ने लोक्कल रक्सी, छ्याङ्ग तथा घरेलु मदिरा बनाएर बिक्री वितरण गर्ने तथा सेवन गर्दै आएका थिए । यसरी अवैध रुपमा रक्सी बनाएर बिक्री वितरण गरेको पाइएपछि साउदी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरुले बढी आम्दानी हुने लोभले त्यसरी अवैध रुपमा रक्सी बनाएर बेच्ने गरेको पाइएको साउदीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सो कसुरमा पक्राउ परेर करिब चार सय नेपालीहरु जेलमा पुगेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्