Skip to content
LAXMI SUNRISE BANK

मंगलबार १.७६ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३१ करोड ७३ लाख ७० हजार ९ सय ९८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK