काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका सञ्चालकले एक वर्षमै १ करोड २५ लाख रुपैयाँ भत्ता लिएको पाईएको छ ।
सेयरधनीको हात खाली गराएको सोनापुरका सञ्चालकले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड २५ लाख १९ हजार ८ सय ६५ रुपैयाँ तलब भत्ता लिएको पाईएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्