×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिमा बिन्दास बाबाहरू… (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

पशुपतिमा बिन्दास बाबाहरू… (फोटो-कथा)

२५ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ । पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ ।

पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ ।

मन्दिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: