काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ । पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ ।
पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ ।
मन्दिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्