Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दोस्रो सर्किट !

अर्थ सरोकार

काठमाडौँ । सत्ता परिवर्तन हुने कन्फर्म भएपछि सेयर बजारमा उछाल देखिएको छ ।
बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बन्द भएको कारोबार खुल्नेबित्तिकै पुन: अर्को सर्किट लागेर फेरी बन्द भएको छ ।
बजार खुल्ने बित्तिकै ९८. अंकले बढेर बजार ५ प्रतिशत भन्दा बढीले बढेपछि पुन: बन्द भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK