काठमाडौँ । देशभर सहकारी नेटवर्किङ खडा १६ अर्ब रुपैयाँ बढी ठगी गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी) राई पक्राउ परेका छन् । यसअघि मलेसियामा लुकेर बसेको भनिएका राईलाई सिंगापुरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई नेपाल ल्याउने तयारी गरिएको बुझिएको छ ।
*गृह प्रशासन स्रोत र स्वयम् जीबी राई निकट स्रोतलेसमेत दिएको जानकारीका आधारमा जीबी राई पक्राउ गरिएको समाचार लेखिए पनि, प्रहरीले आधिकारिक रुपमा उनी पक्राउ नपरेको जानकारी गराएकाले समाचार भुलसुधार, र क्षमा याचनासहित सच्याईएको छ । -सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्