×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलन मस्कलाई उछिन्दै जेफ बेजोस बने विश्वकै सर्वाधिक धनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एलन मस्कलाई उछिन्दै जेफ बेजोस बने विश्वकै सर्वाधिक धनी

Artha Sarokar

२२ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अनलाइन खुद्रा कम्पनी अमेजनका मालिक जेफ बेजोस संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । यसअघि विश्वकै सर्वाधिक धनी व्यक्तिको पहिलो नम्बरमा रहेका टेस्लाका सीईओ एलन मस्कलाई पछि पार्दै बेजोस सर्वाजनिक धनी बनेका हुन् ।

ब्लुमबर्गको रियल टाईम बिलिनियर्सका अनुसार विश्वकै सर्वाधिक धनी बेजोसको नेटवर्थ २ खर्ब डलर रहेको छ ।

यही अवधिमा एलन मस्कको नेटवर्थ १ खर्ब ९८ अर्ब डलर रहेको छ । ब्लुमबर्गका अनुसार सन् २०२१ यता बेजोस विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी