काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वअर्थमन्त्री कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । इ
लेक्ट्रोनिक चुरोट (भेप) मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकरणमा नाम मुछिएपछि पक्राउ परेका महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।
उनलाई गत सोमबार (चैत ५ गते) कपिलवस्तुबाट पक्राउ परेका गरिएको थियो ।
सुन तस्करीमा मुख्य नाइके दाओजिन वाङसँग कनेक्सन देखिएपछि महरालाई पक्राउ गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्