काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुनाव प्रकृया अगाडि नबढाउन आपत्कालीन अन्तरिम आदेश दिएको छ । बैंकको संचालक समिति, बैंकका अध्यक्ष लगायतलाई विपक्षी बनाई प्राडा तारा सापकोटाले हालेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।
अदालतले बैंकका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ भने छलफलका लागि विपक्षी झिकाउने आदेश दिएको छ ।
उम्मेद्वारहरुको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटपछि आएको आदेशसँगै २० गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्