×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावी प्रकृया अगाडि नबढाउन इन्भेस्टमेन्ट मेगा बैकलाई सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुनाव प्रकृया अगाडि नबढाउन आपत्कालीन अन्तरिम आदेश दिएको छ । बैंकको संचालक समिति, बैंकका अध्यक्ष लगायतलाई विपक्षी बनाई प्राडा तारा सापकोटाले हालेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले बैंकका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ भने छलफलका लागि विपक्षी झिकाउने आदेश दिएको छ ।

उम्मेद्वारहरुको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटपछि आएको आदेशसँगै २० गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: