×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तबाट ऋण लिएर तिर्न नसकेकाहरुले एक बर्ष पछि ऋण तिरे पनि हुने, राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लघुवित्तबाट ऋण लिएर तिर्न नसकेकाहरुले एक बर्ष पछि ऋण तिरे पनि हुने, राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

Artha Sarokar

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लघुवित्तबाट ऋण लिएर विभिन्न परिस्थितिबस् तिर्न नसकेकाहरुले अव एक बर्षपछि ऋण तिरे पनि हुने भएको छ । राष्ट्र बैंकले दिएको यस्तो सुविधाबारे औपचारिक सूचना नै निकालेर ऋणीलाई जनकारी दिएको छ ।
राष्ट्र बैंकको सूचना अनुसार विशेष परिस्थितिमा ऋण तिर्न नसकेकाहरुले २०८१ बैसाखभित्र ऋणलाई पुनार्तालिकीकारण गरेर बढीमा एक बर्षको भाखा थप्न सक्नेछन् ।
यता राष्ट्र बैंकको यस्तो सुविधाले लघुवित्तको निस्क्रिय कर्जा अनुपात कम देखिने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी