×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ गठबन्धनको महंगी उपहार, पेट्रोलको भाउ ४ रूपैयाँले बढ्यो, नेवि संघले आन्दोलन गर्ला कि रमिते बन्ला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नयाँ गठबन्धनको महंगी उपहार, पेट्रोलको भाउ ४ रूपैयाँले बढ्यो, नेवि संघले आन्दोलन गर्ला कि रमिते बन्ला ?

Artha Sarokar

१८ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउमा एकै पटक ४ रूपैयाँ मूल्यवृद्धि भएको छ । आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रालको मूल्यमा प्रतिलिटर ४ रूपैयाँले मूल्य बढाएको छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा बढेको प्रतिलिटर ४ रुपैयाँ मूल्य मध्यरातिदेखि लागू हुने छ ।

यसरी मूल्य बढ्दा काँग्रेस निकट विद्यार्थी संगठनले आन्दोलन गर्दा वा रमिते भएर बस्ला भने हेर्न बाँकी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी