Skip to content
LAXMI SUNRISE BANK

नयाँ गठबन्धनको महंगी उपहार, पेट्रोलको भाउ ४ रूपैयाँले बढ्यो, नेवि संघले आन्दोलन गर्ला कि रमिते बन्ला ?

अर्थ सरोकार

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउमा एकै पटक ४ रूपैयाँ मूल्यवृद्धि भएको छ । आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रालको मूल्यमा प्रतिलिटर ४ रूपैयाँले मूल्य बढाएको छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा बढेको प्रतिलिटर ४ रुपैयाँ मूल्य मध्यरातिदेखि लागू हुने छ ।

यसरी मूल्य बढ्दा काँग्रेस निकट विद्यार्थी संगठनले आन्दोलन गर्दा वा रमिते भएर बस्ला भने हेर्न बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK