काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको सूचना प्रणाली ‘ह्याक’ गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको साईबर ब्युरोले स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भई पोखरा महानगरपालिका–१७ बस्ने २६ वर्षीय नवराज लामिछानेलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार लामिछानेले पोखरामा बसेर काठमाडौँका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाउने खाजेका थिए ।
पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्