×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा बसेर काठमाडौँका वित्तीय संस्थाको सूचना प्रणाली ‘ह्याक’ गर्न खोज्ने व्यक्ति पक्राउ, थप अनुसन्धान हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पोखरामा बसेर काठमाडौँका वित्तीय संस्थाको सूचना प्रणाली ‘ह्याक’ गर्न खोज्ने व्यक्ति पक्राउ, थप अनुसन्धान हुँदै

Artha Sarokar

१ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको सूचना प्रणाली ‘ह्याक’ गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको साईबर ब्युरोले स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भई पोखरा महानगरपालिका–१७ बस्ने २६ वर्षीय नवराज लामिछानेलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार लामिछानेले पोखरामा बसेर काठमाडौँका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाउने खाजेका थिए ।

पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी