काठमाडौँ । सत्ता गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच सरकारले न्यूनतम प्राथामिकता र साझा संकल्प सार्वजनिक गरेको हो ।
सरकारले सार्वजनिक गरेको साझा संकल्पमा सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने लक्ष्य राखिएको छ । सरकारले आफ्नो संकल्पमा सेयर बजारलाई चलायनमान बनाउने लक्ष्य राखेपछि लगानीकर्ताहरु खुसी भएका छन् ।
त्यस्तै, सरकारले हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्याङ्कन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य सङ्कल्पमा समावेश गरेको छ ।
सो सङ्कल्प पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वाचन गरेका थिए । यस्तो छ साझा संकल्पको पूर्णपाठः
पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्