×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको साझा संकल्प सार्वजनिक, नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायनमान बनाइने ! (पूर्णपाठसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सरकारको साझा संकल्प सार्वजनिक, नीतिगत सुधारमार्फत सेयर बजारलाई चलायनमान बनाइने ! (पूर्णपाठसहित)

Artha Sarokar

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सत्ता गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच सरकारले न्यूनतम प्राथामिकता र साझा संकल्प सार्वजनिक गरेको हो ।

सरकारले सार्वजनिक गरेको साझा संकल्पमा सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने लक्ष्य राखिएको छ । सरकारले आफ्नो संकल्पमा सेयर बजारलाई चलायनमान बनाउने लक्ष्य राखेपछि लगानीकर्ताहरु खुसी भएका छन् ।

त्यस्तै, सरकारले हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्याङ्कन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य सङ्कल्पमा समावेश गरेको छ ।

सो सङ्कल्प पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वाचन गरेका थिए । यस्तो छ साझा संकल्पको पूर्णपाठः

पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी