सत्ता परिवर्तन हुने कन्फर्म भएपछि सेयर बजारमा उछाल देखिएको छ । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई कारोबार बन्द भएको छ ।
बजार खुल्नेबित्तिकै ७९.२९ अंकले बजार बढेपछि कारोबार बन्द गरिएको हो ।
अर्थ मन्त्रालयमा बर्षमान पुन, बिष्णु पौडेल वा स्वर्णिम वाग्लेमध्ये एक आउने भएपछि लगानीकर्ता हौसिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्