काठमाडौँ । तेश्रोपटक सर्किट लागेपछि सोमबारका लागि सेयर कारोबार बन्द भएको छ । दोस्रो सर्किट ब्रेकपछि कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै सोमबारका लागि बजार बन्द भएको छ ।
पोजेटिभ सर्किट लाग्दा ११७.७० अंकले बढेर यसपटक सर्किट ब्रेकलेसमेत रेकर्ड ब्रेक गरेको छ । यसअघि मंशिर २४ गते नेप्सेमा पोजेटिभ सर्किट लागेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्